Watch now: How transparent is gender equality funding in Nepal and where do we go from here?
Wednesday 21st April
The COVID-19 pandemic has had a disproportionate negative impact on women and girls, exacerbating social and economic inequalities and derailing hard-won gains. Scaling and coordinating gender equality funding is critical for addressing the growing gap and for achieving broader global development goals.
To ensure funding is best targeted to both meet identified gender priorities and to make societies more equal we need a clear picture of gender financing – which projects are being funded, by whom, with what aims and with what results.
The Gender Financing Project has mapped national and international funding for gender equality in Nepal. Our research examines how such information could be made more transparent and useful and offers some recommendations for improved co-ordination and allocation of gender equality funding in Nepal.
Panelists:
- Sumeera Shrestha, (Women for Human Rights)
- Laxmi Ghimire, Program Director (National Planning Commission)
- Jaya Sharma, Senior Social Development Specialist (World Bank)
Moderator: Sumina Karki, The Asia Foundation
You can watch the webinar below (English).
The Gender Financing Project is funded by and in partnership with Friends of Publish What You Fund, and receives support from Plan International USA and Save the Children US.
नेपालमा लैङ्गिक समानताका लागि प्रवाह हुने कोष कत्तिको पारदर्शी छ र यहाँबाट हामी कहाँ जान्छौ?
बुधबार, 21 अप्रिल
कोभिड-१९ महामारीले महिला र बालिकामा असमानुपातिक हिसाबले नकारात्मक प्रभाव पारेको छ, सामाजिक तथा आर्थिक असमानता बढाएको छ र परिश्रमले हासिल गरेका लाभहरूलाई अवरुद्ध गरेको छ। लैङ्गिक समानतामा बढ्दै गएको दूरीको सम्बोधन गर्न र वृहत विश्वव्यापी लक्ष्यहरू हासिल गर्नको लागि लैङ्गिक समानता कोषको विस्तार गर्नु र यसको लागि समन्वय गर्नु जरुरी छ।
पहिचान गरिएका लैङ्गिक प्राथमिकताहरू पूरा गर्न र अझ बढी समानता भएको समाज निर्माण गर्न कोषलाई सबभन्दा राम्रोसँग लक्षित गरिएको छ भन्ने सुनिश्चित गर्न हामीलाई लैङ्गिक वित्त प्रवाहको स्पष्ट चित्र – अर्थात्, कुन परियोजनाहरूमा, कोबाट, कुन लक्ष्य लिएर र कुन नतिजाहरू हासिल गर्न कोष लगानी गरिँदैछ भन्ने स्पष्ट चित्र – चाहिन्छ।
यस लैङ्गिक वित्त सम्बन्धी परियोजनाले लैङ्गिक वित्त प्रवाह सम्बन्धी परियोजनाले नेपालमा लैङ्गिक समानताका लागि प्रवाह गरिएका राष्ट्रिय र अन्तराष्ट्रिय कोषको चित्रण गरेको छ। हाम्रो अनुसन्धानले यस्ता जानकारीहरू कसरी अझ पारदर्शी र उपयोगी बनाउन सकिन्छ भन्ने परीक्षण गर्दछ र नेपालममा लैङ्गिक समानता कोषको अधिक प्रभावकारी समन्वय र वितरणको लागि केही सिफारिसहरू प्रस्तुत गर्दछ।
प्यानलका सहभागीहरू:
•सुमीरा श्रेष्ठ (मानव अधिकारका लागि महिला)
• जया शर्मा (विश्व बैंक)
• लक्ष्मी घिमिरे ((राष्ट्रिय योजना आयोग)
संचालक : सुमीना राई कार्की, सहायक निर्देशक, सामाजिक विकास कार्यक्रम (दि एशिया फाउन्डेशन)
कार्यक्रमको रेकर्डिङ यहाँ पाउनुहुनेछ। (अंग्रेजी)
लैंगिक लगानी परियोजनामा Friends of Publish What You Fund को आर्थिक सहयोग तथा साझेदारी रहेको छ र यसले Plan International USA तथा Save the Children USA बाट सहायता प्राप्त गरेको छ ।